Create New Playlist

Add a cover pic of your own choice

(Optional)

Name

AI Cover Generator

4 credits

Not enough credits (0/4).

Logout

Are you sure you want to Logout?

Close

Timro Sapana Ko Sansar 2 by Gautam

SongGPT
Timro Sapana Ko Sansar 2 by Gautam - Rock music cover art

Timro Sapana Ko Sansar 2

Rock

0:003:02
Lyrics
Description

[Verse 1] बिहानीको किरन जस्तै, उज्यालो छ तिम्रो हाँसो मेरो जिवन हरेक रङ, भर्यो तिमिले इन्द्रेनी बनी बितेका हरेक पलहरू, मिठो सपना झै तिमी संगै मेरो जिवनमा, बसन्त छायौ [Chorus] रहोस सदा साथ तिम्रो मेरो जीवनमा रहोस अटुट मुस्कान तिम्रो अधरमा रहने छ प्रयास यहि सदैव मेरो साकार भएको हेर्ने सपना तिम्रो [Verse 2] सुन्दर र न्यानो तिमी त आफैंमा एक सपना तरङीत तिम्रो उपस्थितीले डोर्याउछ कल्पनामा जुनजस्तो शितल, फूलजस्तो सुगन्ध तिमी बिना मेरो जीवन, हो रितो एउटा पाना [Chorus] सदा साथ रहोस तिम्रो मेरो जीवनमा रहोस अटुट मुस्कान तिम्रो अधरमा रहने छ प्रयास मेरो पनि यहि सदैव इच्छा अनेकौ तिम्रो साकार भएको, हेर्ने मेरो चाहना [Bridge] यो जन्मदिनको शुभ घडीमा, मेरो छ एउटै कामना सकु दिन मुर्त आकार तिम्रै, सपनाको संसार तिम्रो खुशी नै मेरो जित, तेरो दुख मेरो हार तिमी सधैं हाँसिरहोस्, यही हो मेरो उपहार [Final Chorus - Slow and emotional] सदा साथ रहोस... तिम्रो मेरो जीवनमा रहोस अटुट... मुस्कान तिम्रो अधरमा... रहने छ प्रयास मेरो... यहि सदैव इच्छा अनेकौ तिम्रो साकार भएको, हेर्ने मेरो चाहना... सपनाको संसार चाहन्छु... [Outro] तिम्रो हरेक सपना पूरा होस्... जन्मदिनको धेरै धेरै शुभकामना...