Create New Playlist

Add a cover pic of your own choice

(Optional)

Name

AI Cover Generator

4 credits

Not enough credits (0/4).

Logout

Are you sure you want to Logout?

Close

Golden Nepal Krantikari DJ Anthem 1 by RamSharan

SongGPT
Golden Nepal Krantikari DJ Anthem 1 by RamSharan - Edm / Big Room / Festival Anthem,Male Vocals music cover art

Golden Nepal Krantikari DJ Anthem 1

Edm / Big Room / Festival Anthem,Male Vocals

0:003:01
Lyrics
Description
स्वास्थ्य सँगै संबृद्धिकाे माहा अभियान
जीवन सफल बनाउने याे अवसर हाे जान
(याे...याे... याे...हाे, गाेल्डेन नेपाल) 2
गरिबी र राेग आज समस्या भाे ठूलाे
उपाय छ यहाँ जस्ले गर्छ सबकाे भलाे
स्वस्थ बन्दै धन कमाउनु पर्छ हामी सबले
अवसर याे दिएकाे छ गाेल्डेन नेपालले
(याे...याे...याे...हाे, गाेल्डेन नेपाल) 2
किनमेल गर्ने तरिकालाई बदल्नु पर्छ पहिले
डाईरेक्ट सेलिङ्ग व्यवसाय आइसक्याे अहिले
सहयाेग गर्दै बढाै अघि सिक्दै सिकाउदै
जीवन हाम्राे सफल पाराैं नाच्दै नचाउदै
(याे...याे...याे...हाे, गाेल्डेन नेपाल) 2
जति ठुलाे टिम हुन्छ ट्रान्जेकसन बढ्ने
ट्रान्जेक्सन बढ्दै जाँदा ईन्कम आफै बढ्ने
सामुहिक काम हाे याे सहकार्य गर्ने
कर्मयाेगी बन्दै परम आनन्दमा जाने
(याे...याे...याे...हाे, गाेल्डेन नेपाल) 2