Create New Playlist

Add a cover pic of your own choice

(Optional)

Name

AI Cover Generator

4 credits

Not enough credits (0/4).

Logout

Are you sure you want to Logout?

Close

साताैँ माया 1 by Keshar

SongGPT
साताैँ माया 1 by Keshar - Nepali Romantic,Neutral Vocals music cover art

साताैँ माया 1

Nepali Romantic,Neutral Vocals

0:003:36
Lyrics
Description
[Verse 1]
जब नजर अढियाे टक्क केही सालपछि उ आँफै लपक्क
निकै लामो मायाकाे डाेरी याे दुवै मिली ईतिहास काेरियाे
पहिल्यैदेखि मायाको सुगन्ध माया वेसी उसैकाे म भन्दा
आशा सबै भैगयाे खरानी आँसु ओक्ष्यान आँशुकै सिरानी
[Chorus]
आफ्ना सबै भईगए बिरानी अन्तिममा त मैँ राजा उ रानी
निकै कठिन मायाकाे संघर्ष सँगै जिउने निस्कियाे निष्कर्ष
शत्रुजति परास्तै पारियाे हाम्रो माया झन अघि सारियाे
चाेखाे माया मनैमा हुनिलाई हाम्रो माया भाे साताैँ जुनिलाई
[Verse 2]
मेरी प्यारी मनैमा छँदैछ सफल भૈયाे लाै हाम्लाई बधाई छ
जिन्दगीभरी तिम्रै भर पराैँला खाेलानाला मिलेर तराैँला
दुवै मिलि घरजम बसाम् भाे साताैँ जन्म याे तिम्लाई कसम् भाे
माया नामकाे काेरियाे गीत जीवनभरी माया कै अमृत
[Bridge]
अहिले प्यारी आँफै छिन दङ्ग अझै माया गर् भन्छे मसँग
केकाे कमि हुनु र सानीलाई साताैँ जुनि सजाउछु रानी झैँ
टाढा हुन दिन्न म कहिले नि एउटै पाईला एउटै चाल जहिले नि
तिम्राे माया याे मनमा सारियाे मेराे जीवन तिम्रै नाम गरियो
[Outro]
साताैँ माया हाम्रो कथा, अमर प्रेमको गीत छ यो सदा,
जीवनभरिकाे साथ् दिँदै शपथ हो यो।