Create New Playlist

Add a cover pic of your own choice

(Optional)

Name

AI Cover Generator

4 credits

Not enough credits (0/4).

Logout

Are you sure you want to Logout?

Close

आगो पिएर बाँच्ने 1 by AI Composer

SongGPT
आगो पिएर बाँच्ने 1 by AI Composer - Nepali music cover art

आगो पिएर बाँच्ने 1

Nepali

0:003:28
Lyrics
Description
(verse)
आगो पिएर बाँच्ने
विवश मेरो कथा छ
जलेछु भित्र भित्रै
छाती भरी व्यथा छ
आगो पिएर बाँच्ने
(chorus)
मेरो संसार जहाँ
आँशुका भेल हुन्छन्
मेरो हिँडाई जहाँ
काँडाहरु भरिन्छन्
मेरो संसार जहाँ
आँशुका भेल हुन्छन्
मेरो हिँडाई जहाँ
काँडाहरु भरिन्छन्
चाहिन्न पानी चिसो
पीडा पिएर बाँच्छु
चाहिन्न गाँस मिठो
ज्वाला निलेर हिँड्छु
ज्वाला निलेर हिँड्छु
आगो पिएर बाँच्ने
(verse)
मुस्कान ती शहरमा
मैले नै नियाल्न खोजेँ
व्यथाहरु अरुका
मैले नै स्याहार्न खोजेँ
मुस्कान ती शहरमा
मैले नै नियाल्न खोजेँ
व्यथाहरु अरुका
मैले नै स्याहार्न खोजेँ
आकाशलाई मनको
विश्वास बगाई धोएँ
सम्भावना रहरका
आशा कुल्चेर आएँ
आशा कुल्चेर आएँ
आगो पिएर बाँच्ने
(chorus)
विवश मेरो कथा छ
जलेछु भित्र भित्रै
छाती भरी व्यथा छ
आगो पिएर बाँच्ने
विवश मेरो कथा छ
जलेछु भित्र भित्रै
छाती भरी व्यथा छ
आगो पिएर बाँच्ने